स्विट्जरल्यान्डको बासल मा बिरोध प्रदर्सन सम्पन्न

 आसिश,स्विस

30 jan 2010 

स्विट्जरल्यान्डको डाबोस सहर मा भैरहेको  बिश्व आर्थिक मंच(world economic forum) तथा साम्राज्यबाद को बिरोध गर्दै आज स्विट्जरल्यान्डको प्रख्यात औधोगिक सहर बासल मा एक बिरोध प्रदर्सन सम्पन्न भयो/

photos by aasish swiss

           स्विस कम्युनिस्ट पार्टी, स्विस मजदुर संगठन,टर्किस कम्युनिस्ट पार्टी(माओबादी) तथा नेपालि एक्यबद्दता मंच (नेसोफ स्विस) लगायत का प्रगतिसिल संगठन हरु को आयोजनामा भयको सो बिरोध प्रदर्सन भब्य रुपमा सम्पन्न भयको थियो. सनिबार दिउसो १३.३० बजे बार्फुसरप्लाट्ज बाट सुरु भयको बिरोध रयाली सहर का विभिन्न क्षेत्र हरु को परिक्रिमा गरि पेटरप्लाट्ज(बासल बिश्वोबिधालय अगाडी गयर बिसर्जन भयको थियो.  
अमेरीकी र युरोपिय साम्राज्यवाद र पूजिवाद को होडबाजीको बीचमा विश्वका कयौं सर्वहारा किसान र गरिब जनताको हकअधिकार लाई कुण्ठित गर्ने तथा संधै तल्लो दर्जामा राखेर हेरिने र त्यही अनुसार व्यवहार गरिनुले पनि डाभोसमा भइरहेको उक्त सम्मेलनको विरोध तथा भण्डाफोर गरिएको आयोजक को तर्फबाट जानकारी गराइएको थियो भने सो अबसरमा बोल्ल्ने बिभिन्न संघ सस्था का प्रतिनिधि हरु ले यस लाई तुरुन्त बन्द गरिनु पर्ने कुरा मा जोड दियका थिय। गरिब जनता र मजदुर हरु ले तिर्ने कर बाट पुजीपति वर्ग र पुजीबादी देस हरु लाइ जम्मा पारेर सर्कस प्रदर्सन गरेको भन्दै यस्ता सर्कस हरु तुरुन्त बन्द गरिनु पर्ने माग अधिकाम्स बक्ता हरु ले राखेका थिय.
संसार का मजदुर हरु एक हौ,एकिकृत नेपाल कम्युनिस्ट पार्टी(माओबादी) लेखियको ब्यानर बोकेर नेसोफ स्विस को टोलि बिरोध प्रदर्सन मा सहभागी भयको थियो भने.सो टोलि र ब्यानर स्थानीय संचार माध्यम र जनमानस मा चासोको बिषय बनेको थियो.

world economic forum=”world explotation forum”

photos :-myself=aasish swiss
 

2 Responses to “स्विट्जरल्यान्डको बासल मा बिरोध प्रदर्सन सम्पन्न”

  1. Ajay bishwash Says:

    well done guys keep it up…………
    ajay

  2. Ajay bishwash Says:

    and thanks aasish jee for such a good job.like thanks for news and thanks for nice photos.wish you all the best.thanks again

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s


%d bloggers like this: