2५ जुलाईमा मनोज गजुरेल स्विट्जर्ल्यान्ड मा आउने

   यही २५ जुलाई शनिबारको दिन युनिक ग्रुप स्विट्जर्ल्यान्डको आयोजना मा नेपाली हास्य ब्यङ्य का धनी मनोज गजुरेल को जोडदार हास्य ब्यङ्य का साथ नेपाली पप का ख्यती प्राप्त गायक सुमन पोखरेल र नेपाली रिमिक्स का सुपर स्टार डिजे राजु सहित मनोरन्जनात्मक कर्यक्रम युरो टुर २००९ सम्पन्न हुन गैरहेको छ/nepalipress913665

उक्त कार्यक्रम निम्न मिती स्थान र समय मा हुने भएका ले सम्पूर्ण स्विट्जर्ल्यान्ड बासी नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई उपस्तिथी भै मनोरन्जन लिनुहुन बिनम्र अनुरोध गर्दछु /

मिती :- २५ जुलाई २००९

समय :- १५:००

स्थान :- Zopfgasse 22, 5603 staufe

                Lenzburg Aargau

प्रबेसशुल्क :- SF.35.-

बिध्यार्थी का लागि SF.20.- (परिचय पत्र अनिबार्य)

नोट:-

नेपाली स्वादिस्त खान + सफ्ट ड्रिन्क ईन्क्लुड

 

अन्य जानकारी को लागि संपर्क –

गौरी बर्तौला ०७९ ३०६ ०० ७०

प्रेम कृष्ण भारती ०७६ ४२४ ३० ५५

राम कुमार महतो ०७६ ५८६ ५४ ५६

शुक्र श्रेष्ठ ०७९ ४० 65 ८६०

निराजन श्रेष्ठ ०७८ ६२५ १७ ४४

गुण राज शर्मा ०७६ ५१० ३३ ७९

आयोजक युनिक ग्रुप स्विट्जेर्ल्यान्ड 

        

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s


%d bloggers like this: