स्विट्जरल्याण्ड को बासल मा फुट्बल खेल सम्पन्न

 

       स्विट्जरल्याण्ड को बासलबासी नेपाली हरु को आयोजनामा बासल शहर मा स्विट्जरल्याण्ड ब्यापी छ जाना को फुट्बल खेल सम्पन्न भयो। बिभिन्न शहर का फरक फरक नेपाली टिम तथा तिब्बतियन र श्रिलङ्कन टिम को समेत सहभागिता भयको सो खेल अत्यान्तै रोमान्चक र मनोरन्जनात्मक भयको थियो।

खेल सुरु हुनु भन्दा पैला सामुहिक तस्बिर खिचाउदै बासल"ए"टिम

खेल सुरु हुनु भन्दा पैला सामुहिक तस्बिर खिचाउदै बासल"ए"टिम

 
         बासल शहर मा भयको सो मैत्रिपूर्ण खेल मा बासल ए, बासल बि,ज्युरिख टिम,बेर्न टिम,तिब्बतियन टिम र श्रिलङ्कन टिम गरेर छ टिम को सहभागिता रहेको थियो। 

खेल सुरु हुनु भन्दा पैला सामुहिक तस्बिर खिचाउदै बासल"बि"टिम

खेल सुरु हुनु भन्दा पैला सामुहिक तस्बिर खिचाउदै bern"टिम

खेल सुरु हुनु भन्दा पहिला सामुहिक तस्बिर खिचाउदै श्रिलङ्कन टिम

खेल सुरु हुनु भन्दा पहिला सामुहिक तस्बिर खिचाउदै श्रिलङ्कन टिम

         अत्यान्त प्रतिस्पर्धात्मक खेल मा सबै सहभागि टिम लाई पछाडि पार्दै बासल ए टिम र श्रिलङ्कन टिम बिच फाइनल प्रतिस्पर्धा हुँदा श्रिलङ्कन टिम ले बासल ए लाई हराउदै प्रथम स्थान ओगट्न सफल भयको थियो।
         कार्यक्रम को समाप्ती सँगै प्रथम र दित्तिय टिम लाई आयोजक का तर्फ बाट ट्रफी,प्रमाणपत्र र मेडल प्रदान गरियको थियो। प्रमाणपत्र बितरण गर्दै आयोजक का तर्फ बाट कार्यक्रम सम्योजक श्री पदम सापकोटा ले ऐतिहासिक बासल शहर मा यस्तो फुटबल प्रतियोगिता गर्न पाउनु खुशी को कुरा हो भन्दै जित्ने र हार्ने भन्दा पनि यो मैत्रिपूर्ण फुट्बल प्रतियोगिता मा सहभागि भै यसलाई सफल बानाइदिनु हुने सम्पूर्ण टिम तथा दर्सक हरु प्रती धन्यवाद ज्ञापन गर्नु भयो भने कार्यक्रम कि प्रमुख अतिथी इभा ग्रेट्च(Eva Gertsch)ले बासल शहर मा यस्तो मैत्रि पूर्ण खेल ले परस्पर मित्रता बलियो बनाउने र सम्पूर्ण प्रबासी नेपाली तथा बिदेसी हरु मा मित्रता को धागो बलियो हुने विश्वाश ब्यक्त गर्नु भयो ।भने प्रथम र दित्तिय हुने टिम लाई प्रमुख अतिथी इभा ग्रेट्च ले मेडल तथा ट्रफी र अतिथी पुला शेर्पा र आयोजक सम्योजक पदम सापकोटा ले प्रमाणपत्र बितरण गर्नु भयको थियो।

खेल सुरु हुनु भन्दा पहिला सामुहिक तस्बिर खिचाउदै बासल बि टिम

खेल सुरु हुनु भन्दा पहिला सामुहिक तस्बिर खिचाउदै बासल बि टिम

खेल सुरु हुनु भन्दा पहिला सामुहिक तस्बिर खिचाउदै तिब्बेतियन टिम

खेल सुरु हुनु भन्दा पहिला सामुहिक तस्बिर खिचाउदै तिब्बेतियन टिम

यस मैत्रिपूर्ण फुट्बल प्रतियोगिता हेर्न स्विस भरी बाट उल्यख्य रुपमा दर्सक को उपस्थिती थियो भने खेल को म्यान अफ द म्याच बिकल थापा(बेर्न टिम)लाई प्रदान गरियको थियो।

फाइनल खेल सुरु हुनु अघि श्रिलङ्कन टिम र बासल ए टिम

फाइनल खेल सुरु हुनु अघि श्रिलङ्कन टिम र बासल ए टिम

           यस मैत्रिपूर्ण खेल सफल पार्न सन्तोष राइ लागायत सम्पूर्ण बासल बासी नेपाली को सकृय योगदान रहेको थियो।DSC_0109DSC_0116
(बाँकी फोटा हरु अहिले प्राबिधिक कारण ले अपलोड गर्न सकियन तुरन्तै अप्लोड गर्ने छु। एक चोटि सबै फोटा हरु अपलोड गरिसकेको थिय तर अन्त्यमा नेटओर्क ले धोका दियर सबै बर्बाद भयो अब भोली फेरी कोशीस गर्ने छु। धन्यवाद-आसिस स्विस)

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s


%d bloggers like this: