स्विट्जरल्याण्डको भारतीय दुताबासमा हुन गई रहेको बिरोध प्रदर्शन कार्यक्रममा सहभगि हुन आव्ह्वान

नेपाली एक्यबद्दता मन्च (नेसोफ स्विस)स्विटजरल्यान्डको आयोजनामा यहि आंउदो २९ जुन २००९ सोमबारका दिन भारतीय पक्षबाट नेपालको सिमा अतिक्रमण ,सिमा क्षेत्रमा हत्या,लुटपाट,बलात्कार ,अपहरण जस्ता सृंखलाबद्द ज्यादति तथा नेपालको राजनैतिक घटनामा भारतद्वारा नांगो हस्तक्षेपको बिरुद्दमा भारतीय दुताबास बर्न, स्विटजरल्यान्डमा हुन गईरहेको बिरोध प्रदर्शनकार्यक्रममा सहभागीभै रास्ट्र र राष्ट्रियताको पक्षमा एक्यबद्दता जनाउनको लागि स्विटजरल्यान्डमा भयका सम्पुर्ण संघ संगठनका प्रतिनिधि तथा त्यसमा आबद्द सम्पूर्ण राष्ट्रबादी अग्रगामी सचेत नेपाली तथा बिदेशी दाजुभाई दिदीबहिनी हरुमा सहभागि हुनको लागि नेसोफ स्विस स्विटजरल्यान्ड हार्दिक अनुरोध गर्दछ ।
कार्यक्रम
मिती:- २९ जुन २००९
समय:- दिनको २. ३० देखी ३. ३० सम्म
स्थान:- भारतिय दुताबास बर्न, स्विटजरल्यान्ड
Kirchenfeldstrasse 28
3005 Bern
संपर्क:-
अशोक चौलागाइ:- ००४१७६४६६७१८४
पुष्प सुबेदी :-  ००४१७६४५२९७३० 
कमल के.सि.:- ००४१७८८९००२३३
इमेल:- insofswiss@hotmail.com
वेबसाईट :- www.insofswiss.info

Advertisements

One Response to “स्विट्जरल्याण्डको भारतीय दुताबासमा हुन गई रहेको बिरोध प्रदर्शन कार्यक्रममा सहभगि हुन आव्ह्वान”

  1. Kabita Says:

    स्विट्जरल्यान्ड को समाचार नेपालमा यो त धेरै राम्रो समाचार हो तर साथी अलिक टाढा भयो मलाई त्यसैले यस्पली उपस्थित हुन नसकेको मा sorry है ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s


%d bloggers like this: