नेपाली जनप्रगतिशील मंच,वेल्जियमको आठौं वाषिर्क भेला(साधारण सभा) भव्य रुपमा सम्पन्न

किष्ण तिवारी
बेल्जियम
२२ मार्च २००९ का दिन नेपाली जनप्रगतिशील मंच,वेल्जियमको आर्र्ठौ वाषिर्क भेला बेल्जियमको आन्तवयरपेन शहरमा “नयां नेपालको संबिधान निर्माण अभियानमा सहभागी बनौं, नेपाली जनताको संघिय लोकतान्त्रिक राष्ट्रिय गणतान्त्रिक नेपालको निर्माणमा प्रतिवद्धता जाहेर गरौ ” भन्ने नाराको मुल मर्मलाई पक्रदै ठूलो संख्यामा नेपालीहरुको विचमा भव्य रुपमा सम्पन्न भएको छ । सो कार्यक्रमको उद्घाटन मैनवत्ती बालेर नेपालबाट यूरोपमा प्रमुख अतिथिको रुपमा आउनु भएका एकिकृत नेकपा माओवादीका केन्द्रिय सचिवालय सदस्य क. नेत्र व्रि्रम चन्द -क. विप्लव )ले गर्नुभएको थियो । उtm कार्यक्रममा बेल्जियम तथा यूरोप भरि गरि करिब ४ दर्जन भन्दा बढी नेपाली तथा विदेशी संघ संगठनहरुलाई आमण्त्रण गरिएको थियो भने बेल्जियम तथा यूरोप स्तरिय गरि करिब २ दर्जन भन्दा वढि संघ संगठनका नेतृत्व तथा प्रतिनिधिहरुको उपश्थिति रहेको थियो र एकिकृत नेकपा माओवादीका सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख चन्द्र प्रकाश गजुरेल-क. गौरब)ले पठाउनु भएको भेलाको शुभकामना पत्र सहित अन्य करिव १ दर्जन संघ सगठनहरुको तर्फबाट प्राप्त शुभकामना पत्र पढेर सुनाइएको थियो ।belgium1

       कार्यक्रमका प्रमुख अतिथि एकिकृत नेकपा माओवादीका केन्द्रिय सचिवालय सदस्य क. नेत्र व्रि्रम चन्दले एकिकृत नेकपा माओवादी नेपालको लागि मात्र नभै विश्वका लागि पनि नया” सभ्यता र विचारको खोजीमा अगाडि बढिरहेकोछ । जसको विचार वैज्ञानिक र ब स्तुबादी रहन्छ त्यहि विचारले नै नेपाली जनताको लागि मुtmि दिन सक्दछ । अहिले नेपालमा एकिकृत नेकपा माओवादीको कांधमा संविधान लेखन, सेना समायोजन,आर्थिक रुपान्तर र राज्यको पर्ुनर्संरचना ज स्ता मुल मुद्धामा केन्द्रित छ तर यथास्थितिवादी राजनैतिक शक्तिहरु र अर्न्तराष्ट्रिय शtmिहरुको इशारा र चलखेल कारणले माओबादीलाई घेरावन्दी गरियो भने वाध्यात्मक अबश्थामा परिवर्तनकामी नेपाली जनताको अर्को शसक्त नयां ज स्तो सुकै संर्घष्ा हुन सक्दछ । नेपाली जनतालाई निराशा तर्फधकेल्ने प्रयात्न गरेका छन त्य समा स्वदेश तथा विदेशमा रहनु भएका नेपालीह रुले नयां नेपालको हरेक क्षेत्रमा सहयोग र र्समर्थन गर्न आव्हान गर्नु भयो ।

belgium         उtm कार्यक्रममको शुभकामना मन्तब्य दिदै संयुtm नेपाली मोर्चा,युरोपका अध्यक्ष नविन सापकोटा, नेपाली जनजाति सरोकार मंच,युरोपका अध्यक्ष राम बहादुर गु रुङ्ग,नेपाली संविधान सुझाब समिति,युरोपका संयोजक सुरद्र भुसाल,नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा,बेल्जियमका अध्यक्ष कृष्ण तिवारी,नेपाली जनजाति सरोकार मंच,बेल्जियमका अध्यक्ष गम बहादुर गु रुङ्ग,नेपाली प्रगतिशील महिला मंच,बेल्जियमकी अध्यक्ष कल्पना मगर,मगरात मुtmिमोर्चा ,युरोपका विरमान र्घर्तिमगर,नेपाली था रु समाज युरोपका संयोजक सोम नारायण थनेत ,नेपाली जन सर्म्पर्क समितिका अध्यक्ष गंगाधर गौतम ,एन डि एफ का अध्यक्ष तुल सी नाथ सुवेदी लगायतका बtmाहरुले जनप्रगतिशील मंच ,बेल्जियमको विगतका गतिविधि र भुमिकाको बारेमा, नेपालमा बन्न गैरहेको संविधानमा प्रवाशी नेपाली र सम स्त नेपाली जनताको पक्षमा बन्नु पर्ने,राष्ट्रिय राजनितिको बारेमा प्रबाशबाट सबैले सहयोग गर्नु पर्ने, नेपालको संघिय लोकतान्त्रिक गणतन्त्र राज्य घोषणा गर्नमा एकिकृत नेकपा माओबादीकै जगमा १९ दिने जनआन्दोलन सम्पन्न भएको थियो र नेपालका तत्कालिन ७ राजनैतिक पार्टर्ीीरुलाई गणतन्त्रको पक्षमा ल्याउने काम माओवादीको पहलबाट भएको,नेपाली जनताको लागि जन संविधान बन्नु पर्ने, जाति,भाषार्,धर्म र लिङ्गका आधारमा कुनै जाति र वर्गको सिमाङकन नहो स , प्रवाशी नेपालीह रुले नेपालको लागि खेल्नुपर्ने भुमिका लगायतका समसामयिक विषयह रुको बैचारिक एवं शुभकामना मन्तव्य राख्नुभएको थियो भने सोही कार्यक्रममा एन आर एन आई सी सी बेल्जियमका सद स्य रविन्द्रमान श्रेष्ठ,नेपाली समुदाय संर्घष्ा समितिका संयोजक तथा एन आर एन बेल्जियमका उपाध्यक्ष लिला धर पन्त,म्याग्दी समाजका अध्यक्ष शिव ब रुवाल,तमु समाज बेल्जियमका महा सचिब होम गु रुङ्ग,विश्व मगर महा संघ बेल्जियमका अध्यक्ष मार्के मगर,नेपाली राजदुताबा स बेल्जियमकी प्रतिनिधि प्रथमा उप्रेति,इन्द्रधनुष स्पोटर््र् स क्लबका अध्यक्ष मीन बहादुर गु रुङ्ग,चितवन सहायताकोष बेल्जियमका महा सचिब टिका पौडेल,नेपाली व्यापारी व्याव सायी संघ,बेल्जियमका अध्यक्ष अर्जुन श्रेष्ठ,एन आर एन बेल्जियमकी प्रतिनिधि अनुजा प्रधान,पा सापुच बेल्जियमकी अध्यक्ष रजनी श्रेष्ठ लगायतका महानुभाबह रुले मंचको भेलाको बारेमा शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सोही अव सरमा नेपाली एकता मंच,बेल्जियमका अध्यक्ष जित बहादुर लामाले आफ्नो मन्तव्यका क्रममा प्रवाशमा रहेको नेपाली एकता मंच विचार र नितिगत कुराह रु सबै नेपाली जनप्रगतिशील मंच संग एउटै भएकोले आजका मिति बाट नै विघटन गरि नेपाली जनप्रगति शील मंच, बेल्जियममा समाहित भै एकिकरण भएको घोषणा गर्नु भएको थियो भने डव्लु पि आर ब्रिटेनका प्रतिनिधिले एकिकृत नेकपा माओबादीको हरेक गतिविधिमा सहयोग रहने र मंचको भेलाको सफलताको कामना गर्नु भएको थियो ।

उtm भेलाको खुला शत्रमा नेपाली जनप्रगतिशील म.चको सां स्कृतिक टोली -जिवन श्रेष्ठ,रमेश कार्की,कुल बहादुर मगर,निशा आले,कल्पना मगर,इन्द्र न्यौपाने, सोनिया थनेत,गंगा शर्मा,जमुना शर्मा,मिलन गु रुङ्ग,मेरिना र बालकलाकारमा चांदनी भुजेल, सु रुची सुवेदी, सन्ध्या सुवेदी,लेना वजगार्ंइ,अप् सरा रिमाल,तारा रिमाल,अनुष्का आचार्य बाट जनताको भावना संग गां सिएका प्रगतिशील गित तथा बालकलाकारह रु बाट रोचक नृत्यह रु पर््रदर्शनी गरिएका थिए । उtm आठौं ऐतिहासिक वाषिर्क भेला कार्यक्रमको उपश्थित महानुभाबहरुलाई स्वागत मन्तव्य मंचका उपाध्यक्ष चित्र सुवेदीले गर्नुभएको थियो भने अतिथिह रुलाई मंचका सद स्यह रु तथा स्वयम सेवकह रु मित्रह रुबाट व्याच तथा खानपिनको समेत वितरण गरिएको थियो । उtm खुला शत्र कार्यक्मको अध्यक्षता मंचका अध्यक्ष विष्णु भुजेलले गर्नुभएको थियो भने कार्यक्रम संचालन महा सचिव दधि राज घिमिरेले गर्नुभएको थियो ।

One Response to “नेपाली जनप्रगतिशील मंच,वेल्जियमको आठौं वाषिर्क भेला(साधारण सभा) भव्य रुपमा सम्पन्न”

  1. Devesh Rishal Says:

    OM
    Namesta, hello, all kinds of greetings words to the entire human bodies. We want to share the enlightenment, Budhawata, endless pleasure, reservoir of pleasure (33 corer types of enjoyment).
    This is very late to preserve nature. All Nepalies are born here for save this universe, law of nature, eco system, 84 thousand forms of body’s right (like mammal’s body, amphibian’s body, spice’s body, human body etc). Our first duty is to teach this world how to live life, what is religion, why human body?
    Can you believe? (if you don’t believe you can check us) We get knowledge from Sun. because Lord Krishana gives this ending knowledge first(start phase of this universe) to the sun then Manu then Ishakwu, but we get direct from sun. we all can communicate with nature like sun, moon, planetary system and entire universe.
    In the earth, 33 corer numbers of human bodies are able to accept (become) God as the sole. Because sole is transmigrating from bodies to bodies. When sole is different from bodies (may be any kind of forms of) bodies are useless, dead.

    33 corer types of Thoughts, Ism (BADH), Enjoyments, Pleasures, KHUSI KO LAHAR HARU, and Sensations are available in this world.

    84 thousand forms of bodies are available in this Earth. Like dog’s body, cat’s body, human body, birds, amphibians, mammals, trees etc. This means 84 thousand types art of living, they born as a child, small and after fixed years (according to their own age) they will die. This is the Law of Nature. All bodies create from Earth, Air, Water, Sky and Figure (TEJ, SWORUP). Chemistry of bodies is PANCHA BHOOT TWATA (Five Elements).

    Whichever bodies we have our Karma, works makes, creates stock(KARMA PHAL) which is call PRALABDHA KO PHAL, 2 types of result we gain, if we did positive, SATKARMA, good, this will create positive stock and opposite if we did wrong, PAPKARMA, then creates the negative stock. This stock makes our script, incidents, happenings, feelings, whole life, and every moment that may be positive or negative. According to our stock, if we have more positive stock then we can able to feel enjoy, luxury, pleasures, 33 corer types of pleasure, reservoir of pleasure, PARAMANANDA, endless pleasure, MOKSHA, and if we have more negative stock we have to face negative incidents, pain, tension, mental torches, sadness, depressions, diseases, every moment of life will be in sorrow, pain, DUKHA
    These knowledge are able to be enlighten, get enlighten, gain BUDHATWA, stage of having full knowledge, Wise, Scholar, feelings that we are the small part of this bigger one, God, Supreme power of Godhead.
    Then we communicate with others by energy’s; we can communicate every form of bodies, things, and creatures. No need to communicate through sound or words or body language or facial expressions. Silence gives meaning to communicate.

    Within our life our mind has three stages

    SWATA, RAJA, TAMA,

    All who are in great pain by not recognizing the incarnation, sole, difference between body and sole, we can make them enlighten very short time.
    Every human body should give this exam to us, otherwise misery and global warming will not solved.

    Send us mail to response.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s


%d bloggers like this: