जेनेभा मा भयको बिरोध प्रदर्सन का बाँकी फोटा हरु:-

dsc_0004
dsc_0005

dsc_0042dsc_0045dsc_0051dsc_0052

wanted ??

wanted ??

कार्यक्रम मा देखियको एउटा प्ले कार्ड

कार्यक्रम मा देखियको एउटा प्ले कार्ड

dsc_00781

स्थानिय संचार माध्यम मा अन्तर्वाता दिदै नेसोफ स्विसका महासचिब कमल केसी

स्थानिय संचार माध्यम मा अन्तर्वाता दिदै नेसोफ स्विसका महासचिब कमल केसी

एउटा अर्को नयाँ विश्वको सम्ब छ(यही न्छ यो ब्यानर ले)

एउटा अर्को नयाँ विश्वको सम्भब छ(यही भन्छ यो ब्यानर ले)

dsc_0102

peace or palestine??????

peace or palestine??????

बिरोध कार्यक्रम पछी यही ब्यानर बोकेर केही ब्यक्ती अग्र पङ्ती मा लागेर सुरक्षा घेरा तर्फ लागेका थिय तर केही अघी पुगेर (सुरक्षा घेरा सम्म)यो पङ्ती साइड लागेको थियो ने अर्को ग्रुप अगाडि आयको थियो।

बिरोध कार्यक्रम पछी यही ब्यानर बोकेर केही ब्यक्ती अग्र पङ्ती मा लागेर सुरक्षा घेरा तर्फ लागेका थिय तर केही अघी पुगेर (सुरक्षा घेरा सम्म)यो पङ्ती साइड लागेको थियो भने अर्को ग्रुप अगाडि आयको थियो।

तयारी अवस्था मा सुरक्षा कर्मी। अगाडि चाँही प्रदर्सन कारी हरु सुरक्षा कर्मी लाई बियर,पानी का बोतल तथा पटका पड्कायर जबर्जस्ती घेरा तोड्ने प्रयास गर्दै।

तयारी अवस्था मा सुरक्षा कर्मी। अगाडि चाँही प्रदर्सन कारी हरु सुरक्षा कर्मी लाई बियर,पानी का बोतल तथा पटका पड्कायर जबर्जस्ती घेरा तोड्ने प्रयास गर्दै।

dsc_0181

साबधान गराउदा पनि केही नलागे पछी सुरु यो मारामार,लाठी चार्ज,अस्रु ग्यास

साबधान गराउदा पनि केही नलागे पछी सुरु भयो मारामार,लाठी चार्ज,अस्रु ग्यास

अनी छिनर मै युद्दमय बन्यो सुन्दर शहर जेनेा(जता ततै साइरन को आबाज र कोलाहाल तथा गोली को आबाज ले)

अनी छिनभर मै युद्दमय बन्यो सुन्दर शहर जेनेभा(जता ततै साइरन को आबाज र कोलाहाल तथा गोली को आबाज ले)

dsc_0192

पोजिसन मा सुरक्षाकर्मी

पोजिसन मा सुरक्षाकर्मी

पानीको फोहोरा फ्याल्न प्रयोग हुने आधुनिक ट्याङ्कर

पानीको फोहोरा फ्याल्न प्रयोग हुने आधुनिक ट्याङ्कर

उग्र प्रदर्सनकारी लाई साबधान गराउदै सुरक्षाकर्मी

उग्र प्रदर्सनकारी लाई साबधान गराउदै सुरक्षाकर्मी

सुरक्षा घेरा(यो घेरा ित्र पारीयको थियो सबै प्रदर्सनकारी लाई अनी म पनि केही बेर ित्र परेको थिय ने केही समय पछी जसो तसो म चाँही पत्रकार को परिचय दियर निस्कन सफल यको थिय। )

सुरक्षा घेरा(यो घेरा भित्र पारीयको थियो सबै प्रदर्सनकारी लाई अनी म पनि केही बेर भित्र परेको थिय भने केही समय पछी जसो तसो म चाँही पत्रकार को परिचय दियर निस्कन सफल भयको थिय। )

dsc_0211

युद्दमय जेनेा

युद्दमय जेनेभापानीको फोहोरा प्रयोग गर्दै,अनी त्यस मा रमाउदै एक प्रदर्सनकारी

पानीको फोहोरा प्रयोग गर्दै dsc_0267

पानीको फोहोरा प्रयोग गर्दै

 

र यिनी हरु चाही स्वास्थ्य कर्मीहरु। सबै फोटो हरु म आँफै ले खिचेको।

 
र यिनी हरु चाही स्वास्थ्य कर्मीहरु। सबै फोटो हरु म आँफै ले खिचेको।

photos by blogger

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s


%d bloggers like this: