माओवादी नेता सीपी गजुरेल (गौरब )स्विट्जरल्यान्ड आउने ।

                           

        स्विट्जरल्यान्डमा बसोबास गरिरहेका नेपालीहरु को हकहितको निम्ती काम गर्दै आईरहेको र नेपालको सामन्तबादी राज्यसत्ताको बिरुद्धमा नेपाली जनताले चलाएको मुक्तिकामी परिवर्तनकारी आन्दोलनलाई स्विट्जरल्यान्डबाट महत्व्पूर्ण भूमिका निभाउदै आएको प्रगतिशिल नेपालीहरुको सगंठन अन्तराष्ट्रियताबादी नेपाली एक्यबद्धता मन्च (इन्सोफ स्विस ) स्विट्जरल्यान्ड को

‘नयाँ नेपालको निर्माण को निम्ती राष्ट्रिय अभियान आजको आवश्यकता ,

जनमुखी संबिधान निर्माणको पक्षमा हाम्रो प्रतिबद्धता ‘  भन्ने मुल नाराका साथ यही आउंदो सेप्टेम्बर २१ तारीख, आईतवार २००८ का दिन स्विट्जरल्यान्डको  राजधानी बर्न मा सम्पन्न हुन गइरहेको दोस्रो अधिबेसन को  नेकपा माओवादीका  केन्द्रिय सचिवालय सदस्य ,अन्तराष्ट्रिय ब्युरो इन्चार्ज तथा संबिधान सभाका सभासद कमरेड सीपी गजुरेल (गौरव) द्वारा समुद्घाटन हुन गैरहेको छ ।

यस अधिबेशनमा स्विट्जरल्यान्डमा भएका नेपाली संघ संगठनहरु ,युरोपभरिका भाईचारा संगठनका प्रतिनिधिहरुको सहभागीता हुनेछ। साथै उक्त दिन स्विट्जरल्यान्ड्मा रहनुहुने बामपन्थी  बुद्धिजिवीहरु , पत्रकार , मानवअधिकारकर्मिहरु तथा देशभक्त गणतान्त्रिक प्रगतिशिल साथीहरु लगायत सम्पूर्ण स्विस बासी नेपाली तथा बिदेशी जनसमुदायलाई उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौ ।

कार्यक्रम स्थान  :- Stapfenstrasse 1(next to Coop), 3098 Köniz, Bern Bus 10,

        Bus stop Köniz Zentrum.

मिती :- 21 September 2008

समय:-  13.00 

संपर्क,

पुष्प सुबेदी –             ००४१ ७८७ १२१ ३५६ 

कमल के. सि.-             ००४१ ७६५ १०५ ५३३

दिपक कुमार श्रेष्ठ      ००४१ ७६३ ०७७ ५६०

प्रकाश तिवारी           ००४१ ७८७ ४७६ ४८४

अशोक चौलागाईं –     ००४१ ७६४ ६६७ १८४  

धनपती सापकोटा       ००४१ ७८९ ०८१  ६६६

ईमेल:- insofswiss@hotmail.com

One Response to “माओवादी नेता सीपी गजुरेल (गौरब )स्विट्जरल्यान्ड आउने ।”

  1. Astha Says:

    For more information Visit-
    http://www.insofswiss.info

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s


%d bloggers like this: