स्विट्जरल्यान्डबाट बाढीपीडित लाई राहत उपलब्ध ।

          भारतीय शासक बर्गको हेपाहा प्रब्रिती र बिगतको नेपाल सरकारको अदुरदर्सिताको कारण कोशी बांध फुटेर पचास हजार भन्दा बढी नेपालीहरु बिस्थापित हुन पुगेका छन। पीडितहरुको सहयोगको लागि स्विट्जरल्यान्डमा बसोबास गरिरहेका नेपालीहरुको हकहित को निम्ती काम गर्ने गर्दै आइरहेको संगठन अन्तराष्ट्रियताबादी नेपाली एक्यबद्धता मन्च (इन्सोफ स्विस ) स्विट्जरल्यान्डले आपतकालिन राहत स्वरूप  संगठनको तर्फबाट रु,४४०००। (चवालिस हजार रुपैया )नेकपा माओवादीद्वारा स्थापित बाढी  पीडित राहत सहयोग कोषमा जम्मा हुनेगरी पठाइयको छ ।

 

साथै यस दु:खद घडीमा पीडित परिवारजन प्रती अन्तराष्ट्रियताबादी नेपाली एक्यबद्धता मन्च (इन्सोफ स्विस ) स्विट्जरल्यान्ड गहिरो दु:ख ब्यक्त गर्दछ।

24th August 2008,

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s


%d bloggers like this: