नयाँ नेत्रित्व चयन गर्दै संयुक्त नेपाली मोर्चा युरोप को दोस्रो अधिबेसन भब्यताकासाथ सम्पन्न

              वामपन्थी, देशभक्त तथा प्रगतिशिल प्रवासी नेपालीहरु एउटै छातामूनि गोलबद्ध होऔं, नयां नेपाल निर्माणको राजनैतिक तथा आर्थिक क्रान्तिमा सहभागी बनौं भन्ने नारामा युरोपका विभिन्न देशमा वामपन्थी, प्रगतिशिल तथा देशभक्त नेपालीहरुद्धारा स्थापित संगठनहरुको छाता संगठनको रुपमा रहेको संयुक्त नेपाली मोर्चा, यूरोपको दोश्रो केन्द्रिय अधिवेसन बेल्जयमको आन्त्वर्पेनमा ३० जुन आइतबारका दिन भव्यत्तापर्ूवक सम्पन्न भएको छ । अधिवेसनले आगामी दर्ुइ वर्षो लागि अध्यक्ष्ँ नविन सापकोटा -बेल्जियम), उपाध्यक्ष – भोला खनाल -युके), महासचिव- विनोद तिवारी र्-जर्मनी), सचिव तुलसी अंगाई -हल्याण्ड), कोषाध्यक्ष दधिराज घिमिरे -बेल्जियम), सदस्यहरु- कृष्ण तिवारी -बेल्जियम), बिनोद कार्की र्-जर्मनी), डा. कृष्ण अर्याल -नर्वे), राजेस खतिवडा -अष्ट्रिया), ब्ााबुराम खतिवडा -इटली), इश्वर शर्मा -स्पेन), अशोक चौलागाई -स्वीजरल्याण्ड), उदयराज गौतम -डेनमार्क), लक्ष्मण देवकोटा -पोर्चुगल), अशोक घले -फ्रान्स), विष्णु भुजेल -बेल्जियम), गमबहादुर गुरुङ्ग -बेल्जियम), शिला हमाल र्-जर्मनी), गंगालाल श्रेष्ठ र्-जर्मनी) , डा. गोविन्द दाहाल -बेलायत), महेन्द्र कंडेल -बेलायत), मनकुमारी घले -बेलायत) र सुष्मा भुसाल -बेल्जियम)रहेको २३ सदस्यीय नया“ कार्यसमिति चयन गरेको छ ।  

  उद्घाटन र बन्द गरी दर्ुइ सत्रमा भएको उक्त अधिवेसनको उद्घाटन सत्रको अध्यक्षता आयोजक समितिका संयोजक नविन सापकोटाको अध्यक्षता र विनोद तिवारीद्वारा संचालित उक्त अधिवेसनको उद्घाटन संयुक्त नेपाली मोर्चा, युरोपका अध्यक्ष सुरेन्द्र भुसालले द्धीप प्रज्ववलन गरी गर्नुभएको थियो । परिवर्तनको क्रममा बलिदान गर्ने सम्पर्ूण्ा ज्ञात अज्ञात सहिदहरुप्रति १ मिनेट मौनधारणा गरिएको उक्त सम्मेलन उपस्थित सम्पर्ूण्ा अतिथि, प्रतिनिधी, पर््रयवेक्षक लगायत सम्पर्ूण्ा सबैलाई शिला हमालले स्वागत गर्नुभएको थियो ।

  अधिवेशनमा प्रमुख अतिथिको रुपमा नेपाल कम्यूनिष्ट पार्टर्ीीमाओवादी)क ा वरिष्ठ नेता तथा विदेश कमाण्ड इन्चार्ज चन्द्रप्रसाद गजुरेल गौरव आउने सम्पर्ूण्ा तयारी पुरा भइसकेर पनि उहाको उपस्थितिं नेपालको राजनैतिक परिस्थितिको कारण संभव भएन । उहां अनुपस्थिति भएता पनि क. गौरवले दोश्रँे अधिवेशनको पर्ूण्ा सफलताको कामना गर्दै शुभकामना सन्देश मार्फ नेपालको राजनैतिक क्रान्ति पर्ूण्ातातर्फउन्मूख भैरहेको र आर्थिक क्रान्तिको शुरुवात भैरहेको वर्तमान प्रगतिशिल संक्रणतामा संयुक्त नेपाली मोर्चा युरोपको अधिवेसनले महत्वपर्ूण्ा भूमिका खेल्ने विश्वास व्यक्त गर्दै नेपाली क्रान्तिको विकासलाई संप्रेषण गर्न सक्ने सक्षम नेतृत्व चयन गरी क्रान्तिका बांकी कामलाई सहयोग पुर्‍याउने ठोस योजनाहरु पारित् गरोस भन्ने शुभकामना सन्देशमा उल्लेख छ ।

अधिवेसनमा उद्घाटन मन्तव्य राख्दै अध्यक्ष सुरेन्द्र भुसालले संयुक्त नेपाली मोर्चा युरोपको स्थापना र सक्रियताले प्रवासमा बस्ने नेपालीहरुले नेपालको क्रान्ति, जनताको परिवर्तनको आकंक्षालाई ठोस रुपमा एकातिर सहयोग पुर्‍याउदैं नेपालको परिवर्तनमा प्रवासी नेपालीहरुलाई एकातर्फएकाकार गराएको छ भने अर्कोतर्फप्रवासमा रहेका स्थानिय समस्याहरुलाई राजनैतिक रुपमा बुझ्न र समाधान गर्न सहयोग पुर्‍याएको उल्लेख गर्दै आगामी दिनमा यस मोर्चाले नेपाल तथा भारत बाहिर रहेका सम्पर्ूण्ा नेपालीहरुलाई एउटै छातामूनि गोलबद्ध गर्न प्रयन्न गर्ने जानकारी गराउदैं पहिले सम्मेलन पछि निर्वाचित सम्पर्ूण्ा टिमको तर्फाट संगठनलाई यहांसम्म ल्याई पुर्‍याउन सहयोग गर्ने सम्पर्ूण्ा सबैलाई धन्यवाद ज्ञापन गर्दै नयां आउने कार्यसमितिले देश र जनताको हितमा मोर्चालाई अझै गतिशिल बनाउने छ भन्ने विश्वाु लिनुभयो ।

 

अधिवेसनमा अतिथिको रुपमा बेल्जियमका लागि नेपाल सरकारका महामहिम राजदुत प्रमेश हमाल, जनजाति सरोकार मंच युरोपका अध्यक्ष रामबहादुर गुरुङ्ग, नेपाली जनप्रगतिशिल मंच फ्रान्सका अध्यक्ष अशोक घले, अन्तराष्ट्रियतावादी नेपाली ऐक्यवद्धता मंच, जर्मनीका अध्यक्ष प्रभाकर शर्मा, नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा पोर्चगलका प्रतिनिधी विष्णु शेरचन, नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा नेदरल्याण्डका अध्यक्ष तुलसी अंगाई, जनजाति सरोकार मंच बेल्जियमका गमबहादुर गुरुङ्ग, नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा जर्मनीका अध्यक्ष गंगालाल श्रेष्ठ, नेपाली जनप्रगतिशिल शान्ति समाज अष्ट्रियाका अध्यक्ष राजेस खतिवडा, नेपाली जनप्रगतिशिल मंच, बेल्जियमका अध्यक्ष विष्णु भुजेल, नेपाली समाज युकेका भोला खनाल, नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा बेल्जियमा महासचिव कृष्ण तिवारी, नर्वेका प्रतिनिधी डा. कृष्ण अर्याल लगायतले अथितिको रुपमा अधिवेशन सफलताको मन्तन्य राख्नुभएको  थियो । उहांहरुले आफ्नो मन्त्व्यमा विभिन्न देशमा क्रियासिल संगठनहरु लगायत संयुक्त नेपाली मोर्चा युरोपले लोकतान्त्रिक गणतान्त्रिक नेपाललाई नेपाली जनताले चाहे बमोजिम संस्थागत गर्नका दागि राजैतिक, आर्थिक तथा सामाजिक रुपमा मोर्चाले आगामी दिनमा प्रवासी नेपालीहरुले खेल्नुपर्ने भूमिकाको चर्चा गर्नुभएको थियो । उहांहरुले संविधानसभाको चुनाप मार्फ नेकपा-माओवादी)लाई नेपाली जनताले सत्ता संचालन गर्न म्याण्डेट दिइसकेको अवश्थामा अहिले केही संसदीय दलहरु सामान्तवाद र साम्राज्यवादको इमान्दार प्रतिनिधीको रुपमा माओावादीलाई सत्तँमा जान नदिई जनताको चाहना विरुद्ध खडा भएकोले त्यस्ता शक्तिहरु विरुद्ध विभिन्न ढंगले आन्दोलित हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

  अधिवेसनमा अतिथिकै रुपमा पार्टर्ीीेड नर्वेका प्रतिनिधी क. टोर्टस्टन डाहाले, कमिटि टु सपोर्ट एण्ड सोलिडारिटी फर नेप्लीज रिभुलुसन इटालीका प्रतिनिधी क. सिल्वानो, एमएलपिडि जर्मनीका प्रतिनिधि क. क्लाउस वालेन्स्टाइन, वर्कर्स पार्टर्ीीफ बेल्जियमका क. लुडो, विश्व जनप्रतिरोध आन्दोलन बेनेलक्सका प्रतिनिधी जो ले नेपाली जनताको संविधानसभा मार्फ नेकपा माओवादीलाई सबै भन्दा ठूलो दलको रुपमा स्थापित गराएकोमा नेपाली जनतालाई अभिवादन टक्रयाउंदै नेपाली जनताले गरेको क्रान्तिकारी राजनैतिक विकासलाई आफूहरुले महत्वपर्ूण्ा उपलब्धिको रुपमा लिएको बताउनुभयो र अधिवेसनमा निमन्त्रणा गरेकोमा धन्यवाद दिदैं मोर्चाको भव्य अधिवेसनको सफलताको कामना गर्नुभयो । अधिवेसन सफलताको कामना गर्दै विगतमा युरोपमै क्रियासिल नेकपा माओवादीका केस कंचन शर्मा, अन्तराष्ट्रियतावादी नेपाली ऐक्यवद्धता मंच, स्वीजरल्याण्ड, जनप्रगतिशिल मंच स्पेन, डेनमार्क, इटाली लगायत रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज ले पनि अधिवेसनको भव्य सफलताको कामना गर्दै शुभकामना पठाएका थिए ।

  उक्त अधिवेसनमा बेल्जियम, जर्मनी लगायत अन्य देशमा क्रियासिल विभिन्न संगठनका प्रतिनिधीहरु, पत्रकार अतिथिको रुपमा उपस्थित भएका थिए भने निशा मगर, जीवन श्रेष्ठ, रमेश कार्की, कल्पना मगर, शर्मिला, समिक्षा, संझना सापकोटा, कुल मगरअीन्जला सुबेदी अनिता मौडेल धनेश्वर तिवारी अमर राना, गणेश घिमिरे लगायतको टोली उत्कृष्ट सांस्कृतिक प्रस्तुतीहरु मार्फ क्रान्तिलाई पर्ूण्ा विजय बनाउन निरन्तर क्रान्तिको मार्गमा अगाडि बढ्न आग्रह गर्दै सिंगो हलमा उपस्थिति सयौं नेपाली तथा विदेशी दर्शकहरुलाई क्रान्तिकारी उर्जाका साथमा मनोरंजन प्रदान गरेका थिए । 

  पहिले सत्रको समापन गर्दै कार्यक्रमका अध्यक्ष नविन सापकोटाले उपस्थित सम्पर्ूण्ा विदेशी मित्रहरु, नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई धन्यवाद दिदैं यस अधिवेसनले नेपालको क्रान्तिलाई टेवा पुर्‍याउने कार्यक्रमहरु अगाडि ल्याउने प्रतिवद्धता जनाउंदै अधिवेसनकेा उद्घाटनसत्र समापन भएको घोषणा गर्नुभएको थियो ।

  उद्घाटन समारोह पश्चात भएको बन्दसत्रमा विभिन्न देशका स्थानिय संगठनको प्रतिनिधीहरुले रिपोटिङ्ग राख्ने काम भएको थियो भने मोर्चाको राजनैतिक तथा सांगठनिक, विधान र आर्थिक प्रतिवेदनलाई हलले पास गर्दै नयां नेतृत्वको चयन गरेको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s


%d bloggers like this: