आज देखी नारायणहिटी राष्ट्रिय सङ्ग्रालय

फोटो साभार:हाम्रो ब्लग

         नारायणहिटी दरबार आज देखी औपचारिक रुप मा सङ्ग्रालय मा पारीणत भयको छ। पूर्व राजा र राजपरिबार ले भोग चलन र रजाइ गर्दै आयको दरबार लाई राष्ट्रिय सङ्ग्रालय बनाउने निर्णय संबिधान सभाको पहिलो बैठक ले गरीसकेको थियो। आज एक समाहारो का बिच प्रधानमन्त्रि गिरिजाप्रशाद कोइरालाले नारायणहिटी दरबार मा नेपाली राष्ट्रिय झन्डा को झन्डोत्तलन गर्नु भयो। सोही अबसरमा नारायणहिटी दरबार सङ्ग्रालय लेखियको बोर्ड पनि राखियको छ। संबिधान सभा को पहिलो बैठक सम्पन्न भयको भोलिपल्ट दरबार ले जनदबाब मा राष्ट्रिय झन्डा लगायपनी सरकार ले त्यस लाई मान्यता दियको थियन।
                 आज बाट सङ्ग्रालय को बोर्ड झुन्ड्याए पनि कहिले देखी सर्बसाधारण को लागि प्रबेस खुल्ला गर्ने भन्ने बारे केही बताइेको छैन। आज को सो समरोहमा बिभिन्न राजनीतिक दलका नेता,बिदेसी कुटनितिक,नागरिक समाज का प्रतिनिधि,पत्रकार लगायत बिभिन्न बिसिस्ट ब्यक्तित्व हरु को उपस्थिती थियो।
 
  

Leave a comment