संयुक्त नेपाली मोर्चा,युरोप को सुचना NEW

                     संयूक्त नेपाली मोर्चा,यूरोप 

               United Nepalese Front,Europe

 

                     यहि जुन २९ मा बेल्जियमको एन्टवर्ेपन जाऔं !!!                   संयूक्त नेपाली मोर्चा,यूरोपको अधिवेशनमा सहभागी बनौं !!!


नेपाली सामन्तवादी राज्यसत्ताका विरुद्ध नेपाली जनताले चलाएका मुक्तिकामी आन्दोलनमा यूरोपवासी नेपालीहरुको तर्फाट आफ्नो स्थापना कालदेखिनै अग्रपंक्तिमा रहेर ऐकवद्धता जाहेर गरिरहेको,संपर्ुण्ा यूरोपवासी वामपन्थि,प्रगतीशील देशभक्त नेपालीहरुका संगठनहरुलाई एउटै छातामा गोलबन्द गर्ने उद्धेश्य सहित अगाडि वढिरहेको,साम्राज्यवादी हस्तक्षेपका विरुद्ध आन्दोलनरत तथा मानवअधिकारको पक्षमा संर्घष्ारत, बिश्वका जनताले चालाएको न्यायपर्ुण्ा आन्दोलनलाइृ र्समर्थन गर्ने संगठन संयूक्त नेपाली मोर्चा,यूरोपको दोस्रो अधिवेशन यहि जुन २९, २००८ आईतवारका का दिन नेकपा माओबादी का बरीष्ट नेता तथा अन्तराष्ट्रीय ब्यूरो प्रमुख क. गौरवको प्रमुख आतिथ्यामा बेल्जियमको एन्टवर्ेपनमा सम्पन्न हुन गइरहेको छ ।वामपन्थी ,देशभक्त तथा प्रगतिशील प्रवासी नेपालीहरु एउटै छातामा गोलबन्द हौ, नयां नेपालको निर्माणको राजनैतिक तथा आर्र्थिक क्रान्तिमा सहभागी बनौ !!!  भन्ने नाराको मुल मर्मलाई पकड्दै सम्पन्न हुन गइरहेको यस अधिवेशनमा संपर्ुण्ा यूरोपवासी नेपाली तथा अन्य संघ संगठनहरु , बामपन्थी,वुद्दिजिवीहरु,मानवअधिकारकर्मीहरु तथा देशभtm,गणतान्त्रिक, प्रगतिशिल साथीहरुमा लगायत सम्पर्ुण्ा युरोपवासी नेपाली तथा अन्य जनसमुदायलाई उपस्थित भइदिन हुन हार्दिक अनुरोध गर्दछौं ।

   

 

 


स्थान : Turnhoutsebaan 110 Borgerhout Antwerpen एन्टवर्ेपन बेल्जियम

मितिः २९ जुन २००८ आईतवारसमयः दिनको १.०० बजे

सर्ंपर्क

बेल्जियम.. कृष्ण तिवारी, फोन ००३२४८५११०९१६

नेदरल्याण्ड तुलसी अंगाई ००३१६२३०२४६७२र्

जर्मनी बिनोद तिवारी ०४९१७६२६७११५४८

यूके र् कर्न शाही ००४४२०७२५८३४३३

डेनमार्क उदय गौतम ००४५४६४९६८३३

नर्वे डा. कृष्ण अर्याल ००४७४१७५०७५६

स्वीजरल्याण्ड अशोक चौलागार्ंइ ००४१७६४६६७१८४

स्पेन इश्वर शर्मा ००३४६७१२४९७८र्९र्

इटाली बाबुराम खतिवाडा ००३९३३४१७६९५१६

प|mान्स अशोक घले ००३३१४७३४६८१५

अष्ट्रीया राजेश खतिवाडा ००४३६६४५२१७९५२

web: www.nppf.be/unf.htm   email :  unfeurope2008@yahoo.com   unfeurope2008@gmail.com 

 

 

Advertisements

One Response to “संयुक्त नेपाली मोर्चा,युरोप को सुचना NEW”

  1. anshuman Says:

    thuka nepalllllllllllllllllll i hate itttttttttttt
    +nice

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s


%d bloggers like this: