अन्तरराष्ट्रियता बादी नेपाली एक्यबद्दता मन्च(INSOF SWISS)स्विट्जर्ल्यान्ड को प्रेस बिग्यप्ती
April 15, 2008 सर्बहाराबर्ग को मुक्ती को लागि सङ्घर्सरत गौरबसाली पार्टी नेकपा माओवादी को आफ्नै एजेन्डा संबिधान सभा मार्फत सङ्घिय लोकतान्त्रिक गणतन्त्र नेपाल को सस्थागत बिकास गर्दै नयाँ नेपाल निर्माण गर्ने महान जिम्बेबारी का लागि नेपाली जनता को अत्यधिक मत पाइ संबिधान सभा निर्वाचन मा बिजयी हुनु भयका नेकपा माओवादीका सम्पूर्ण बिजयी उमेद्दार हरु लाई हार्दिक बधाई तथा नेकपा माओवादीलाई आफ्नो अमुल्य दियर बिजयी बनाउनु हुने सम्पूर्ण मतदाता हरु मा हार्दिक धन्यवाद ग्यापन गर्न चाहन्छौ।साथै नयाँ बर्ष २०६५ को उपलक्षमा सम्पूर्ण गणतन्त्रबादी नेपाली दाजुभाइ,दिदिबहिनी हरु मा हार्दिक मङ्गलमय शुभ कामना ब्यक्त गर्दछु। नयाँ बर्ष नयाँ नेपाल बनाउन प्रेरणादाइ बनोस।
अशोक चौलागाइ
अध्यक्ष
अन्तरराष्ट्रियता बादी नेपाली एक्यबद्दता मन्च(इन्सोफ स्विस)स्विट्जरल्यान्ड
बेर्न स्विट्जरल्यान्ड