Archive for the ‘अनौठो संसार’ Category
रमाइला तस्बिर हरु
May 18, 2008केही दिन देखी काम मा केही बडी नै ब्यस्त भयको ले गर्दा नियमित ब्लग अपडेट गर्न पायको छैन। यसको लागि मेरा सम्पूर्ण पाठक बर्ग मा क्षमा माग्दछु र सकेसम्म राम्रो र छिटो अपडेट गर्ने प्रयास गर्दछु।
अहिले लाई केही रमाइला तस्बिर हरु यहाँ राखेको छु। कृपया कमेन्ट लेख्न नभुल्न होला। धन्यवाद।

केही रमाइला तस्बिर हरु
April 27, 2008यहाँ हरु बाट कमेन्ट को आसा राख्दछु। कृपया कमेन्ट लेखी मेरो कमी कम्जोरी हरु औलाइदिनु होला। ताकी भबिस्यमा अझै राम्रो तरिका ले ब्लगीङ गर्न सकौ। धन्यवाद। (swissnepal)




