आशिष स्विस,
09 jan.2011
विश्व आर्थिक मन्च (World Economic Forum) को वार्षिक बैठक २६ जनवरी देखी ३० जनवरी २०११ सम्म स्विट्जरल्याण्ड को डाबोस (DAVOS)मा हुन गइरहेको छ । उक्त सन्दर्भमा अमेरिकि तथा यूरोपियन साम्राज्यबादी मुलुकहरुले विश्व अर्थतन्त्र लाई आफ्नो बसमा पारेर संसार भरिका मजदुर तथा मुक्तिकामी जनता लाई चरम गरिवीको मुखमा धकेल्नको लागि गरिने यस बैठकको बिरोधमा साम्राज्यबाद बिरोधी संघ,संगठनहरु तथा नेपालि एक्यबद्दता मंच(नेसोफ स्विस) द्वारा स्विट्जरल्याण्डको सेन्ट गालेन(ST.GALLEN ) मा यही आउदो २२ जनवरी २०११ सनिबार का दिन आयोजना हुन गैइरहेको भब्य बिरोध सभामा सहभागी हुन र मुक्तिकामी जनताको आन्दोलन मा एक्यबद्दता जनाउनको लागी स्विटजरल्यान्डमा बस्नु हुने सम्पूर्ण प्रगतिशिल नेपाली/बिदेशी दिदी बहिनी तथा दाजु भाईहरुमा नेपाली एक्यबद्दता मन्च(नेसोफ स्विस)स्विट्जरल्याण्डले हार्दिक अनुरोध गरेको छ।

नेसोफ स्विस ले आफ्नो स्थापना काल देखी नै साम्राज्यबादबिरोधी बिरोध प्रदर्सन मा आफ्नो ससक्त सहभागिता जनाउदै आयको छ।
बिरोध कार्यक्रम:
स्थान:- BAHNOHFPLATZ ST.GALLEN
मिती:- शनिबार 22 जनवरी २०११
समय :- १२:३० बजे
थप जानकारीको लागि सम्पर्क :-
अचुत प्रसाद फुयाल(अशोक) :- ००४१७६४६६७१८४
कमल के सि :- ००४१७८८९००२३३
ज्योति भुसाल :- ००४१७८७०४७७८७
दर्शन आचार्य :- ०७६३२९८९९२
दिपकराज पाण्डे :- ०७६२५१७७११
राजकुमार लामा :- ०७८९५३७१२५
डिल्ली प्रसाद सापकोटा :- ०७९३६६६३९७
श्याम घले :- ०७८७२२३७९०
तथा www.nsofswiss.info
मिती:- शनिबार 22 जनवरी २०११
समय :- १२:३० बजे
थप जानकारीको लागि सम्पर्क :-
अचुत प्रसाद फुयाल(अशोक) :- ००४१७६४६६७१८४
कमल के सि :- ००४१७८८९००२३३
ज्योति भुसाल :- ००४१७८७०४७७८७
दर्शन आचार्य :- ०७६३२९८९९२
दिपकराज पाण्डे :- ०७६२५१७७११
राजकुमार लामा :- ०७८९५३७१२५
डिल्ली प्रसाद सापकोटा :- ०७९३६६६३९७
श्याम घले :- ०७८७२२३७९०
तथा www.nsofswiss.info
Advertisement
January 9, 2011 at 1:02 am |
kehai vannu chaina
January 9, 2011 at 5:02 pm |
thanks deepak sir…