स्विट्जरल्यान्डको राजधानि बर्नमा मजदुर दिबस भब्यरुपमा सम्पन्न!!!!!

आशिष स्विस
मे २०१०,
संसार भरिका मजदुर एक हौं” भन्ने मुल नाराका साथ १२१ औं अन्तरास्ट्रिय मजदुर दिवस सदा झैं यस बर्ष पनि स्वीटजरल्याण्डको राजधानी बर्न मा भब्य रुप मा सम्पन्न भयको छ! नेपाली एक्यबद्दता मन्च(नेसोफ स्विस) स्विट्जरल्यान्डले मजदुर दिबसमा आफ्नो स्थापना काल देखि नै सक्रिय सहभागिता जनाउदै आयको छ! नेपाली एक्यबद्दता मंच(नेसोफ स्विस) ,स्विट्जरल्यान्ड भित्र भयका मजदुर हरु को हक हित तथा अधिकार को लागि स्थापना गरियको संगठन युनिया स्विस,स्विस मजदुर संगठन तथा विभिन्न बुद्दिजिबी तथा बामपन्थी संगठन हरु द्वारा संयुक्तरुपमा आयोजना गरियको बिसाल सभामा उल्यख्य रुपमा नेपाली, बिदेशि
तथा स्थानीय मजदुर तथा सर्बसाधारण को बिशाल उपस्थिति थियो

!

कार्यक्रम सुरु हुनु अघि सामुहिक तस्बिर खिचाउदै नेसोफ स्विस को टिम

 

 

स्थानीय समय अनुसार बेलुका .३० बजे देखि सुरु भयको र्याली विभिन्न गगनभेदी नारा लगाउदै सहर को परिक्रमा गर्दै बेलुका .१५ बजे बुन्देसप्लाट्ज(केन्द्रीय संसद भबन)अगाडी पुगेर सभामा परिणत भयको थियो!उक्त सभामा बोल्ने बक्ता हरु ले सर्बहारा मजदुर माथि पुजीपति वर्ग द्वारा गरिने श्रम शोसन बन्द गरिनु पर्ने भन्दै पुजिबाद को घोर बिरोध गरेका थिय भने संसारभरि चलिरहेको मजदुर आन्दोलन मा एक्यबद्दता प्रकट गरेका थिय!नेसोफ स्विसले सो कार्यक्रम मा आफ्नो संगठन को ब्यानर लगायत नेपालमा चलिरहेको नागरिक सर्बोच्चता रास्ट्रीय स्वाधिनता को आन्दोलन मा एक्यबद्दता जनाउदै एकिकृत नेपाल कम्युनिस्ट पार्टी(माओबादी) को ब्यानर सहित प्रदर्सन गरेको थियो! उक्त ब्यानरलाई गौरबका साथ तुर्किस ,कुर्दिस,स्विस माओबादी समर्थकहरुले एकिकृत नेपाल कम्युनिस्ट पार्टी(माओबादी) को आन्दोलनलाई एक्यबद्दता प्रकट गरेका थिए भने स्थानीय जनता संचार माध्यम मा उक्त ब्यानर आकर्षण को केन्द्र बनेको थियो! 

 

आजै मे दिबस को सन्दर्भ पारेर नेसोफ स्विसले आफ्नो संगठन को बिशेष कार्यक्रम पनि सम्पन गरेको !नेपाल को बर्तमान राजनीतिका परिप्रेक्षे मा आधारित रहेको कार्यक्रममा नया आगन्तुक मित्र हरु लाइ स्वागत् तथा परिचयात्मक कार्यक्रम पनि गरेको थियो!ज्ञात अज्ञात सहिद हरु प्रति मिनेट मौनधारणा गरि सुरु भयको कार्यक्रममा संगठन का अध्यक्ष अचुत प्रसाद फुयाल (अशोक) ले नब आगन्तुक सदस्यहरु लाइ संगठन को संक्षिप्त परिचय गराउनु को साथै नेपालि राजनीति बर्तमान स्थिति को बारेमा जानकारी गराउनु भयको थियो भने कार्यक्रमको संचालन नेसोफ स्विस का केन्द्रीय महासचिब कमल केसी ले गर्नु भयको थियो!

more photos in my facebook profile (click here) or here

Advertisement

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s


Follow

Get every new post delivered to your Inbox.