आशिष स्विस
२१ अप्रिल२०१०
संसारभरिका मजदुर एक हौं भन्ने मुल नाराका साथ १२१ औं अन्तरास्ट्रिय मजदुर दिवस सदा झैं यस बर्ष पनि स्वीटजरल्याण्ड को राजधानी बर्न मा आयोजना गरियको छ!
नेपालि एक्यबद्दता मंच(नेसोफ स्विस)स्वीटजरल्याण्ड,यहाका विभिन्न प्रगतिसिल संघ सङ्गठन,मजदुर सङ्गठन तथा स्विस का सोषित पिडित मजदुर हरु द्वारा आयोजना गरियको यस कार्यक्रम २०१० को मे १ तारिक का दिन स्वीटजरल्याण्डको राजधानी बर्न मा हुन गैरहेको छ! यस कार्यक्रम मा सहभागी भइ संसार भरि का सोषित तथा उत्पीडित मजदुर को पक्ष मा आबाज बुलुन्द गर्दै सम्राज्यबाद र पुजिबाद को बिरोध गर्न तथा संसार भरि चलिरहेको मजदुर आन्दोलन र नेपालमा नागरिक सर्वोच्चता र राष्ट्रिय स्वाधिनता कायम गर्न भयको आन्दोलन मा एक्यबद्दता प्रकट गर्न नेसोफ स्विस सम्पूर्ण प्रबासी नेपाली दाजुभाई तथा दिदिबहिनि हरु लाइ हार्दिक आब्हान गर्दछ!
कार्यक्रम हुने स्थान:-राजधानी बर्न
समय:-दिनको ठीक १५.३० बजे
सम्पर्क:-
अचुत प्रसाद फुयाल(अशोक):-०७६४६६७१८४
दर्शन आचार्य,जेनेभा:-०७८८८४८५९७
कमल केसी :-०७८८९००२३३
ज्योति भुसाल:-०७८७०४७७८७
तथा हाम्रो संगठनको वेब साईट:-www.nesofswiss.info
or
Advertisement