Globel day of action against Indian Aggression(globaler Tag der Tätigkeit gegen indischen Angriff)
हिजो पनि लडेकै हौ,परी आए आज पनि लड्न तयार छौ तर भारतीय को अगाडि झुक्दैनौ।।।।
देसले रगत मागे मेरो बली चढाउ।……..
भारतीय ज्यादतिविरुद्ध विश्वभर गरिने अनलाइन प्रदर्शनप्रति स्विसनेपाल ब्लग समर्थन जनाउछ। र माइसन्सार डट कम मा प्रकासित केही फोटोहरु यहाँ राखियको छ।
सबै ब्यानर हरु माइसन्सार डट कम बाट सभार गरियको हो






