नयाँ बर्ष २०६६ सालको शुभकामना

By swissnepal

new-year-2066

       देश बिदेश मा रहनु हुने सम्पूर्ण दाजु,भाई तथा दिदी बहिनी हरु र स्विसनेपाल ब्लग का सम्पूर्ण पाठक बर्ग हरु मा नयाँ बर्ष २०६६ सालको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु।स्विसनेपाल ब्लग dsc_02633dsc_026444dsc_02622

सबै फोटा हरु स्विस मा खिचियको हो। (1st august,Swiss National Friertag)photos by:myself

Leave a Reply