नयाँ बर्ष २००९ को शुभकामना

By swissnepal

     नयाँ बर्ष २००९ को उपलक्ष्य मा देस बिदेस मा बस्ने सम्पूर्ण दाजु भाई दिदी बहिनी तथा यो स्विस नेपाल ब्लग का सम्पूर्ण आदरणीय पाठक हरुमा हार्दिक मंगलमय शुभ कामना ब्यक्त गर्दछु।

new_year14
               समय को पाबन्दी ले गर्दा लामो समय देखी ब्लग अपडेट गर्न असमर्थ भयको मा यहाँ हरु सँग क्षमा माग्दछु र आगामी दिन मा निरन्तर अपडेट गर्ने कोशीस गर्नेछु। यस बिचमा पनि(ब्लग अपडेट नहुँदा पनि) ब्लग मा प्रसस्त पाठक हरु को प्रबेस र यहाँ हरु को कमेन्ट भने प्राप्त भईनै रह्यो चाहे त्यो ब्लग मा कमेन्ट गरेर होस या ईमेल मा होस। यहाँ हरु ले यस ब्लग प्रती देखाउनु भयको चासो र उत्सुकता ले मलाई नयाँ जोस र जागर पैदा गरेको छ। त्यसैले सम्पूर्ण आदारणीय पाठकहरु लाई हार्दिक धन्यवाद दिन चाहन्छु।

Leave a Reply