स्विट्जरल्यान्डमा अन्तराष्ट्रिय श्रमिक दिबस भब्यताका साथ सम्पन्न

१ मे २००८
            अन्तराष्ट्रियताबादी नेपाली एक्यबद्दता मंच(इन्सोफ स्विस) स्विट्जरल्यान्ड,कम्युनिस्ट पार्टि स्विट्जरल्यान्ड ,क्रान्तिकारी मजदुर सङ्गठन स्विट्जरल्यान्ड,कम्युनिस्ट पार्टि टर्की,कम्युनिस्ट पार्टि माओवादी नर्थ कुर्दिस्थान,वर्कर्स पार्टी स्विट्जरल्यान्ड को संयुक्त आयोजनामा ११९ औ  अन्तराष्ट्रिय श्रमिक दिबस विश्व का मजदुर एक होऔ भन्ने मुल नारा का साथ स्विट्जरल्यान्ड को राजधानी बर्न मा भब्यताका साथ सम्पन्न भयो।
                         ब्यापक नेपाली हरु को सहभागिता र मार्क्सबाद,लेनिनबाद,माओबाद र प्रचन्ड पथ जिन्दाबाद,लगायतका ब्यानर का साथ र्याली बर्न को एतिहासिक नगर चितकोलग्य बाट बिहान ९.३० बजे शुरु भई सम्सद भबन हुँदै नगर परिक्रमा गरी कर्न हाउस प्लाज मा गयर सभामा परिणत भयको थियो।
               सो र्याली मा सहभागि वर्कर्स पार्टि(स्विट्जरल्यान्ड)का तर्फ बाट साम्सद को तल्लो सभाका सदस्य रोल्फ जबिन्दन ले नेपाल मा हालै सम्पन संबिधान सभा निर्वाचन मा नेकपा माओवादीले जनता को अत्याधिक मत पाइ बिजय हासिल गरेको मा नेकपा माओवादीका तर्फबाट संबिधान सभा सदस्यमा बिजयी उमेद्दारहरुमा बधाई तथा शुभकामना ब्यक्त गर्नु भयो।   
 केही फोटो हरु :
    

 

photos by :insof swiss

Leave a Reply