Archive for May 2nd, 2008

स्विट्जरल्यान्डमा बिजयउत्सब कार्यक्रम भब्यताका साथ सम्पन्न

May 2, 2008

1st may 2008

                संसार लाई नै चकित पार्दै नेपाल मा हालै सम्पन्न भयको संबिधानसभा निर्वाचनमा नेकपा माओवादी अत्याधिक मत पायर संबिधान सभामा सबै भन्दा ठुलो दल को रुपमा स्थापित भयकाले र नेपाली जनता को भाग्य निर्माणको ढोका खुलेको सन्दर्भमा चारैतिर खुशीयाली छायको छ। र सोही खुशीयाली लाई हामी स्विट्जरल्यान्ड मा बसोबास गरेर नेपाली जनता को मुक्ती को लागि एकाकार गर्दै आयको र सामन्तबाद र सम्राज्यबादका बिरुद्द सङ्घर्श गर्दै आयको अन्तरराष्ट्रियताबादी नेपाली एक्यबद्दता मंच  स्विट्जरल्यान्ड को आयोजनामा उल्यख्य सङ्ख्यामा नेपाली हरु तथा स्विस नागरिक का बिच मा अबिरजात्रा सहित को भब्य बिजयउत्सब कार्यक्रम सम्पन्न भयो।

(more…)

स्विट्जरल्यान्डमा अन्तराष्ट्रिय श्रमिक दिबस भब्यताका साथ सम्पन्न

May 2, 2008
१ मे २००८
            अन्तराष्ट्रियताबादी नेपाली एक्यबद्दता मंच(इन्सोफ स्विस) स्विट्जरल्यान्ड,कम्युनिस्ट पार्टि स्विट्जरल्यान्ड ,क्रान्तिकारी मजदुर सङ्गठन स्विट्जरल्यान्ड,कम्युनिस्ट पार्टि टर्की,कम्युनिस्ट पार्टि माओवादी नर्थ कुर्दिस्थान,वर्कर्स पार्टी स्विट्जरल्यान्ड को संयुक्त आयोजनामा ११९ औ  अन्तराष्ट्रिय श्रमिक दिबस विश्व का मजदुर एक होऔ भन्ने मुल नारा का साथ स्विट्जरल्यान्ड को राजधानी बर्न मा भब्यताका साथ सम्पन्न भयो।
                         ब्यापक नेपाली हरु को सहभागिता र मार्क्सबाद,लेनिनबाद,माओबाद र प्रचन्ड पथ जिन्दाबाद,लगायतका ब्यानर का साथ र्याली बर्न को एतिहासिक नगर चितकोलग्य बाट बिहान ९.३० बजे शुरु भई सम्सद भबन हुँदै नगर परिक्रमा गरी कर्न हाउस प्लाज मा गयर सभामा परिणत भयको थियो।

(more…)