इन्धन अभाब ले राजधानि को फोहोर उठ्न सकेन

               इन्धन आभाब का कारण राजधानी को फोहोर बिगत ३ दिन देखी उठ्न सकेको छैन। फोहोर बोक्ने महानगर का २४ ट्रक डिजेल अभाब का कारण चल्न नसक्ना ले गर्दा फोहोर उठाउन समस्या भयको हो। बिगत मा जसो तसो सङ्कलन गरेर थुपारियको फोहोर ल्यान्ड्फिल्ड साइटमा लैजान नसक्दा टेकु मा रहेको ट्रान्सफर केन्द्र समेत दुर्गान्दित बन्न पुगेको छ। महानगर मा फोहोर उठाउन र ब्यबस्थापन गर्न मात्र दैनकी २ हजार लिटर इन्धन को आबस्यक्ता पर्ने स्रोत उल्लेख गर्दछ। यसैबिच सोमबार सशस्त्र प्रहरी को पम्प ले केही पेट्रोल उपलब्ध गरायको ले केही मात्रा मा फोहोर सिमाडोल लगियको छ। स्रोत भन्छ जम्मा तिस ट्रक फोहोर मात्र उठाउन सक्यौ र यहाँ ठाउँ नभयको ले केही गाडी त्यता पठायका छौ। यसभन्दा अगाडि दैनकी ६० ट्रक फोहोर सिमाडोल लानेगरेको कुरा महानगर का एक कर्मचारी बताउछन । इन्धन अभाब मा बाटोबाट फोहोर उठाउन पनि समस्या भयको छ । अहिले बिस्तारै राजधानि दुर्गन्धित बन्दै गैरहेको छ। सोमबार महानगरपालिका ले आयल निगम लाई केही इन्धन उपलब्ध गराउन अनुरोध त गरेको छ तर हेरौ आयल निगम ले इन्धन देला कि नदेला त>?यस्तै गरी अहिले राजधानी बासी मा दैनिक उपभोग्य बस्तुको पनि अभाब पर्न थालेको छ। एकातिर खाना पकाउने ग्यास छैन भने आर्को तिर मट्टितेल पनि पाइदैन। अझै २/४ दिन यस्तै रहने हो भने यसले ठुलै बिद्द्रोह सिर्जना गर्ने पक्का छ ।

capt_sge_jtu47_150208073108_photo00_photo_default-512x349.jpg
 पेट्रोल को लागि लाइन :आजभोलि राजधानी मा यस्तो लाइन जताततै देख्न पाईन्छ।  फोटो हाम्रो ब्लग डट कम बाट साभार

One Response to “इन्धन अभाब ले राजधानि को फोहोर उठ्न सकेन”

  1. nepali Says:

    u rock men keep it up
    wish u all the best
    nepali

Leave a Reply