
नेकपा माओवादीका प्रबक्ता तथा नेपाल सरकारका सुचना तथा संचार मन्त्री तथा प्रबक्ता श्री कृष्ण ब महरा ले आसन्न संबिधान सभा को निर्वाचन मा वाइ शि यल स्वयम सेबक को रुपमा प्रोयोग गर्न लागियको बताउनु भयको छ।
बिहीवार बिहान दोलखा को चरिकोट मा कान्तिकारी पत्रकार संघ द्वारा आयोजित पत्रकार भेट घाट कार्यक्रम मा उहाले उक्त कुरा बताउनु भयको हो। साथै उहाले बिहारी सैली को चुनाव हुन नदिन बुथ कब्जा हुन नदिन र मतदाता हरु लाई सुरक्छा को प्रत्याभुती दिन योङ कम्युनिस्ट लिग को परिचालन गरिन लागियको बताउनु भयो । साथै उहाले कसैले पनि यसको बारेमा चिन्ता र सङ्का नगर्न आग्रह गर्नु भयो।
स्रोत> एजेन्सी
February 24, 2008 at 4:54 pm |
It is hard to believe! But, we expect free and fair CA election to shape the future of Nepal and Nepalese!