Archive for February, 2008

सरकार र मधेशी मोर्चाबीच ८ बुँदे औपचारिक सहमतिपत्रमा हस्ताक्षर, आन्दोलन फिर्ता

February 28, 2008

 सरकार र मधेशमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच ८ बुँदे औपचारिक सहमतिपत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ५ बजे गृहमन्त्री कृष्णप्रसाद सिटौलाले सहमतिपत्रको पूर्ण पाठ संचारकर्मीहरुमाझ सार्वजनिक गर्नुभएको हो ।मोर्चा र सरकारबीच भएको सहमतिपत्रमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आवद्ध तीन घटक तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र मधेशी जनअधिकार फोरमका संयोजक उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् । (more…)

आँखा को परिक्षण

February 27, 2008

तल दीयको तस्बिरको बिच भाग मा १ मिनेट लगातार हेर्नुस्। यदी तपाईं ले हेर्न सक्नु भयो भने तपाईं का आँखा ठीक छन नत्र भने कृपया आँखा जचाउनुहोस । धन्यवाद

eye_optical_illusion.gif

 अनी हेरी सके पछी कमेन्ट लेख्न चाहि नभुल्नु होला नि

जोशिको उम्मेदवारीको योग्यता -२

February 26, 2008

तनहु क्षेत्र नम्बर एकवाट प्रत्यक्ष निर्वाचनका लागि टिकट पाएका भ्रष्ट छवी बनाएका गोविन्दराज जोशिको योग्यता कस्तो रहेछ त्यसको जानकारीका लागि हाम्रो ब्लगले शुरु गरेको अभियानको दोस्रो भाग हो यो । यहां जोशिले अख्तियार दुरुपयोग अनुशन्धान आयोग समक्ष दिएको बयान र उनले बताउन नमानेका विषय समेटिएको छ ।

गोविन्दराज जोशीले अख्तियार दुरुपयोग अनुशन्धान आयोगमा दिएको बयान :
 
(more…)

कसैले हतियार बोकेको छ भन्दै मा चुनाव रोक्नु नालायक हुन्छ:गणतन्त्रबादी नेता सिङ

February 26, 2008

     गणतन्त्र बादी नेता रामराजाप्रशाद सिङ ले कसैले चुनाव सार्नु पर्छ भन्दै मा र हतियार देखाउदैमा चुनाव सारे मुलुक बिखन्डन हुने बताउनु भयको छ। सो कुरा उहाले आज राजधानिमा आयोजित एक साक्ष्यातकार कार्यक्रम मा बताउनु भयको हो। उहाले अगाडि भन्नु भयो “गोइत र ज्वाला जस्ता केहीमान्छे ले हतियार उठाउदै मा चुनाव रोक्ने हरु नालायक ठहरिन्छन। र यदी चैत को चुनाव सारे मुलुक बिखन्डन मा जाने खतरा हुन्छ”उहाले भन्नु भयो यदी समयमा चुनाव गर्न नसक्ने हो भने प्रधानमन्त्री कोइरालाले रजिनामा दिनुपर्ने कुरा बताउनु भयो। (more…)

गोविन्दराज जोशिको उम्मेदवारीको योग्यता-१

February 26, 2008

आखिर गणतन्त्र ल्याउने संविधान सभा निर्वाचनको टिकट पाउने गोविन्दराज जोशिको योग्यता के रहेछ त  हाम्रो ब्लगले जोशि विरुद्ध अख्तियार दुरुपयोग अनुशन्धान आयोगले तयार पारेको प्रतिवेदन फेला पारेको छ । यसले स्पष्ट रुपमा जोशिको योग्यता प्रष्ट पार्छनै । त्यसैले सो प्रतिवेदन क्रमश तपाइहरुमाझ प्रस्तुत गर्दैछु ।

मुद्दाः गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको

उजूरीको संक्षिप्त व्यहोरा : (more…)

के हो यस्तो ?के यस्तो सम्भव छ होला?

February 19, 2008

के हो यस्तो ?के यस्तो सम्भव छ होला? के तपाईं ले यस्तो कैले देख्नु भयको छ?
के यो आँखाको भ्रम मात्र होला त?भिडियो ले तपाईं लाई तर्साउन सक्छ साबधान … 

(more…)

इन्धन अभाब ले राजधानि को फोहोर उठ्न सकेन

February 19, 2008

               इन्धन आभाब का कारण राजधानी को फोहोर बिगत ३ दिन देखी उठ्न सकेको छैन। फोहोर बोक्ने महानगर का २४ ट्रक डिजेल अभाब का कारण चल्न नसक्ना ले गर्दा फोहोर उठाउन समस्या भयको हो। बिगत मा जसो तसो सङ्कलन गरेर थुपारियको फोहोर ल्यान्ड्फिल्ड साइटमा लैजान नसक्दा टेकु मा रहेको ट्रान्सफर केन्द्र समेत दुर्गान्दित बन्न पुगेको छ। (more…)

अनौठा तस्बिर हरु …….

February 18, 2008

abnormal-pic.jpg 

 के एस्तो सम्भब छ ? 

(more…)

बिहारी शैलीको चुनाव रोक्न वाइसीएल परिचालनः कृष्ण ब.महरा(सुचना तथा संचार मन्त्री)

February 15, 2008

krishna-bmahara.jpg
             नेकपा माओवादीका प्रबक्ता तथा नेपाल सरकारका सुचना तथा संचार मन्त्री तथा प्रबक्ता श्री कृष्ण ब महरा ले आसन्न संबिधान सभा को निर्वाचन मा वाइ शि यल स्वयम सेबक को रुपमा प्रोयोग गर्न लागियको बताउनु भयको छ।

(more…)

शुभ कामना

February 13, 2008

lalslam_84.jpgजनयुद्द को १३ बर्ष गाथ को उपलछमा हार्दिक मङ्गलमय शुभ कामना। नयाँ दिन गणतन्त्र लाई सस्थागत गर्न र संबिधान सभाको चुनाव गर्न प्रेरक बनोस यही शुभकामना छ।
अनी जनयुद्दको दौरान मा शाहीद हुने सम्पूर्ण महान शाहीदहरु लाई भाबपूर्ण हार्दिक स्रदान्जली।  

लोकतन्त्र को कोपिला लाग्यो…….

February 12, 2008

सेना परिचालन गरे रक्तपात हुन्छ - सि पि गजुरेल

February 11, 2008

dsc00186.jpgfile photo by blogger
काठमाडौं, २६ माघ/ नेकपा-माओवादी)का वरिष्ठ नेता सीपी गजुरेल ‘गौरव’ ले संविधानसभा निर्वाचन गर्नका लागि मधेसमा सेना परिचालन आवश्यक नरहेको बताउनुभएको छ ।
तराई बौद्धिक समाजद्वारा शनिबार राजधानीमा आयोजित ‘संविधानसभा चुनाव र मधेस आन्दोलन’ विषयक अन्तक्रिर्या कार्यक्रममा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँले सेना परिचालन गरेर निर्वाचन भएमा त्यसको अर्थ नरहने बताउँदै भन्नुभयो-’सेनालाई अघि ल्याइएमा रक्तपातपूर्ण स्थिति आउनसक्छ, थुप्रै जनताले ज्यान गुमाउनेछन् ।’
(more…)

Check out my Slide Show!

February 11, 2008

Check out my Slide Show!

February 11, 2008